राष्ट्रपति बिद्यादेबी भण्डारी दमक आँउदै
दमक/ स्थानीय सरकारले साहित्य,कला, सँस्कृति र विज्ञान प्रविधिको विकास गर्न गठित दमक प्रज्ञा प्रतिष्ठानले गर्न लागेकोवृहत साहित्यिक कार्यक्रमका साथै पुरुस्कार बितरण कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारी सहभागि हुने जनाईएको छ । राष्ट्रपति भण्डारीको प्रमुख आथित्यमा आगामी पौष २४ गते प्रतिष्ठानको स्थापना दिवशको अवसरमा बिभिन्न पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले बताउनु भयो […]