दमककी उपप्रमुख गीता अधिकारी सहित झापाली ६ जना एमालेको महाअधिवेसन प्रतिनिधि मनोनित
दमक। नेकपा एमालेको १०औं महाधिवेशनमा झापा दमककी उपप्रमुख गीता अधिकारी सहित झापाबाट ६ जना महाअधिवेसन प्रतिनिधि मनोनित भएकाछन् । मनोनीत हुनेहरूमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाईँ, जुरोपानीका पूर्व अध्यक्ष अमर सिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी मनोनित भएकाहुन् । कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार देशभरबाट १०६ जना मनोनीत भएका हुन् । यसै गरी, माओवादी […]