१० हजार नर्सले बेलायत जाने अवसर पाउदै ! मासिक तलब २ लाख ५० हजारभन्दा बढी
काठमाडौं- सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो। नर्स पठाउने विषयमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहकार्य अगाडि बढाइरहेको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए। बैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार राजधानीमा आयोजना गरेको एक […]