सभामुख बनाउन शितल निवासमा प्रभावशाली १० नेतालाई दिवाभोज
काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट बोलावट आएपछि शनिबार नेकपाका १० शक्तिशाली नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे । विहानको खानासहितको निम्तो मान्न पुगेका नेताहरुलाई राष्ट्रपति भण्डारीले समसामयीक राजनीतिक विषयमा जिज्ञासा राखिन् । दिवाभोजमा सहभगि एक नेताका अनुसार नेकपाको जारी स्थायी समितिको बैठकमा उठेको छलफल, संघीय संसदको अधिवेशन, प्रतिनिधिसभाका लागि नयाँ सभामुखको चयन, एमसीसीका विषयमा […]