नेकपाले थाल्यो नेपाल-भारत सीमा समस्याबारे छलफल, अर्को बैठक सोमबार बिहान बस्ने ।
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल-भारत सीमा समस्याबारे छलफल भएको छ। आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। जसमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध थिए। त्यस लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा […]