दमकमा अहिले ४ बजेदेखि निषेधाज्ञा, पालना हुने र प्रशासनले पालना गरानेमा आंशका !
दमक/ झापाको दमकमा अहिले ४ बजेपछि निषेधाज्ञा जारी भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निषेधाज्ञा आदेश जारी गरेकाहुन् । दमक नगरपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा आदेश जारी गरेको हो । बस, सिटी सवारी, नीजि गाडि बन्द हुने निषेधाज्ञामा उल्लेख छ । अत्यआवश्यक बाहेकका सम्पूर्ण सवारी साधन पनि बन्द हुने निषेधाज्ञा […]