दमक सहित झापामा बजारमूल्य मनपरी ! कोरोना त्रास, छैन जनतालाई सरकारको आश
दमक/ झापाको दमक सहित बजारमा दैनिक उपभोग्य सामाग्रि देखि तरकारी तथा फलफुलको मूल्य फेरी आकाशिएको छ । नियण्त्रण र नियमन गर्ने स्थानीय, प्रदेश र संघीय सरकारले यसमा चासो नदिदा उपभोक्ता ठगिएको बताईन्छ । उपभोक्ताबादी भनिने संघसंस्थाहरु पनि नबोलेको उपभोक्ताहरुको भनाई छ । टमटर सय रुपिया भन्छन्, मुलाको दाम ५०, प्याजको मूल्य १ सय २५ भन्न […]