दसै खर्च ! जेष्ठ नागरिकलाइ घरघरमा भत्ता पुर्याउदै कमल ६ का वार्ड अध्यक्ष नरेन्द्र भट्टराई
दमक/ झापाको कमल गाँउपालिकाको वडा नं. ६ मा अशक्त तथा रकम लिन आउन नसक्ने जेष्ठ नागरिकहरुलाई वडाध्यक्ष नरेन्द्र भट्टराईले घरघरमा गएर जेष्ठ भत्ता प्रदान गरेका छन् । बैकमा जोखिम बढ्ने भएकाले दशै अगावै जेष्ठ नागरिकको हातमा जेष्ठ नागरिक भत्ता पुगोस भनेर वितरण गरिएको र अतिअशक्तलाई घरमा पुगेर दिईएको भट्टराईले बताए । वडा कार्यालयका गौरी ओली […]