२५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजना र यसका कमाण्डर जगत पोखरेलको आत्मविश्वास
विष्णुप्रसाद पोखरेल (पोखरा, माछापुच्छ्रेबाट फर्केर) केहि समयअघि ब्यवसायिक कामले काठमण्डौ जाने क्रममा जेसिजको माध्यमबाट केहि बर्ष अघि चिनीनु भएका जगत पोखरेल दाईसंग भेट्ने एउटा राम्रो संयोग मिल्योर केहिबेर भलाकुसारी चल्यो । माईक्रोफाइनेन्स, स्वास्थ्य तथा शिक्षासंगै जलविद्यूत क्षेत्रमा आफ्नो पहिचान फराकिलो बनाउदै गर्नु भएका पोखरेलसंगको भेटले पोखरामा रहेको सेतीनदी जलबिद्यूत आयोजना हेर्ने रहर जाग्यो । भिजन […]