दमकमा अबको काँग्रेस सभापति को ? आधा दर्जन युवाहरु लबिङमा
दमक/ झापाको दमकमा नेपाली काँग्रेसको आन्तरिक चुनावी चहलपहल शुरु भएको छ । नगर सभापतिको लागि समुह निर्माण गरेर आफु अनुकल अवस्था सिर्जना गर्न नेता देखि कार्यकर्ताहरुसम्म लागि परेकाछन् । काँग्रेसको स्थानीय तथा क्षेत्रगत, जिल्ला, प्रदेश निर्वाचनपछि महाअघिवेसनको तयारीको रुपमा बहस शुरु भएको छ । दमकमा संविधानसभा निर्वाचनमा दमकमा एउटा पनि सदस्य नजितेपछि काँग्रेसले त्यसपछि समुदायस्तरमा […]