सरकारको यस्तो पनि आयो निर्णय ! बिद्यार्थी भर्ना गर्न पाइने तर बिद्यालय खोल्न नपाईने
भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवाडाले यस बिषयमा जानकारी दिनुभयो । विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका […]