दमकमा पछिल्लो पटक कोरोना संक्रमण कसैमा भेटिएको छैन
दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण भेटिएको भन्दै हल्ला फिजाउने गरेको पाईएको छ । पछिल्लो केहि दिनयता कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हामीलाई पनि अनआवश्यक रुपमा कोरोना भेटिएको रे भनेर फोन आएको छ तर त्यसमा सत्यता छैन, नगरपालिका स्वास्थ्य शाखा कुवेर भट्टराईले भने । ५२ जनाको स्वाब […]