दमकमा बैकहरुको चरम बदमासी ! अनुहार हेरेर ब्यवसायीहरुलार्ई ब्याज निर्धारण र तोकिएभन्दा बढि ब्याज असुल पनि
विष्णुप्रसाद पोखरेल दमक/ दमककका बैकहरुबाट तपाईले ॠण लिनु भएको छ र उसले जति भन्यो त्यति ब्याज तथा बिभिन्न बहानमा शुल्क काट्दैछ भने एकपटक तपाईले ध्यान दिएर हेर्नुहोस है, किनकी तपाईलाई बैकले ठगी रहेको हुनसक्छ । पछिल्ला समयमा केहि ब्यवसायीहरुलाई बैकले ठगेको र गएर बैकमा कुर्सि ठोकेपछि सिस्टमले झुक्किएर गरेको भन्ने सम्मका कार्य गरेको प्रभावकारी न्यूजसंग […]