यसकारण अति महत्वपुर्ण छ रक्षाबन्धन, रक्षा बन्धन एउटा यस्तो पावन बन्धन हो जसले हाम्रो जीवनलाई ज्ञान, सत्य र कर्तव्यमा बाध्छ
कल्पना विश्वकर्मा आज हामी श्रावण महिनामा पर्ने पावन पर्व जनै पूर्णिमा मनाई राखेका छौं । जसलाई रक्षा बन्धन पनि भन्ने गरिन्छ । वर्षमा एक चोटी आउने यो पावन पर्वलाई भाई – बहिनीको अटुट सम्बन्ध, प्रेम , शद्धता र सुरक्षाको प्रतीकको रुपमा मनाइन्छ । हाम्रो परम्पराको यो यस्तो एउटा पावन पर्व हो, जो भाई–बहिनीको स्नेहको साथ–साथै […]