झापामा नक्कली एक लाख ४० हजार रुपियाँसहित तीन जना पक्राउ
लीलाराज झापाली बिर्तामोड, असार २८ गते । झापाको कनकाई नगरपालिका-३, सुरुङ्गाबाट नक्कली एक लाख ४० हजार रुपियाँसहित तीन जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । भारतीय पाँच सय दरका नक्कली एक लाख ४० हजार रुपियाँसहित कनकाई नगरपालिका-४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका-५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ र कनकाई नगरपालिकाका सो रकम […]