दमक सहित झापामा विहानैदेखि बर्षा, रतुवा र कन्काईमा पानीको वहाव बढ्दै
दमक/ सहित पुर्वी नेपालमा विहानैदेखि बर्षा भइरहेको छ । यसले रतुवा, मावा, कन्काई लगायतका खोलाहरुबा पानीको सहत बढ्दै गएको छ । खतरा भने अहिलेसम्म नरहेको बताईएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णराज कोइरालाका अनुसार कहि कतैपनि अहिलेसम्म अप्ठेरो खालको सूचना आएको छैन । हामी उच्च शर्तकताका साथ बसेका छौ, उनले भने । कहि […]