झापामा मास्क नलगाई घर बाहिर निस्कनेहरूलाई समातेर सडकमै कारबाही शुरु
झापा प्रहरीले मास्क नलगाई घर बाहिर निस्कनेहरूलाई समातेर सडकमै कारबाही गर्न थालेको छ। मास्क नलाई घर बाहिर निस्कनेहरूलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय झापामा मङ्गलबार बसेको बैठकले प्रहरीसहित सबै स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, उद्योग वाणिज्य सङ्घहरू तथा सम्पूर्ण सेवा प्रदायक निकायहरूलाई गृहको निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरिसकेको […]