सावधान रहनु होला है ! आँखा पाक्यो भने कोरोना लक्षण हुनसक्छ
डा अविनाशकुमार झा कोभिड-१९ का बिरामीमा विभिन्न लक्षण देखिन सक्छन्। ज्वरो आउने, हातखुट्टा दुख्ने, थकान बढी लाग्ने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने कोभिड-१९ संक्रमितमा देखिने मुख्य लक्षण हुन्। तर, आँखा पाक्नु मात्रै पनि कोभिड-१९ को लक्षण हुने तथ्य पत्ता लागेको छ। अमेरिकन एकेडेमी अफ अपथ्याल्मोलोजी (एएओ) मा प्रकाशित एक अध्ययन अनुसार आँखा पाकेका […]