यौन सम्पर्कका माध्यमबाट यो भाइरस अर्को व्यक्तिमा सर्न सक्छ कि सक्दैन ? यस्तो छ बिज्ञको भनाई
कोरोना भाइरस नयाँ भएकाले यसबारे धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ। संक्रमित व्यक्तिसँग हात मिलाउँदा, अंकमाल र चुम्बन गर्दा थुक र र्याछलका छिटाबाट कोरोना भाइरस अर्को व्यक्तिमा सर्ने विज्ञहरु बताउँछन्। त्यसैले भाइरसको संक्रमणबाट बच्न एक व्यक्तिबाट अर्को व्यक्तिबीच दूरी कायम राख्न, हात नमिलाउन, मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन चिकित्सकको अनुरोध छ। कोरोना भाइरस […]