लायन्स क्लव अफ लखनपुरको नेतृत्वमा हेमसिंह अधिकारी
दमक/ लायन्स क्लव अफ लखनपुरको नेतृत्व हेमसिंह अधिकारीले ग्रहण गरेकाछन् । ज्ञाननाथ पौड्यालले एक कार्यक्रमबीच पद हस्ताण्तरण गरेकाहुन् । पद हस्ताण्तरण कार्यक्रममा अधिकारीलाई यस क्षेत्रका अगुवा लायन्स लिडरहरु बबरजंग थापा, अजय अग्रवाल, पवन अधिकारी, रामचन्द्र बराल, क्लवका संस्थापक अध्यक्ष समेत रहेका धर्मानन्द भट्टराई लगायतले शुभकामना दिएका थिए । प्रथम उपाध्यक्षमा राजु खड्का, द्वितिय उपाध्यक्षमा बिमल […]