झापामा नै हुने भयो कोरोना भए नभएको पत्ता लगाउने पिसिआर जाँच
काठमाडौं- पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ। पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै मन्त्रालयले थप वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छ। यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने मन्त्रालयले जनाएको छ। मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, […]