दमकका खोलानाला सौन्दर्यकरण गरेर सिंगापुरजस्तै चम्काउन सकिन्छ -गगन पुरी (भिडियो सहित)
विष्णुप्रसाद पोखरेल दमक/ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता गगन पुरीले झापाको दमकमा दीपेनी, बेतनी, खरखरे र रातो होली लगायतका खोलाहरुको सौन्दर्यकरण गरेर दमकको मुहार फेर्न सकिने बताएकाछन् । यि खोलाले ९ वटा वडालाई छुने र यसले रोजगार, उत्पादन र आयश्रोत बढ्ने उनको दाबी छ । यो योजनालाई लाख वा करोड होइन अरबौको खर्च लाग्छ, उनले […]