दमक नगरपालिकाको नीति तथा कार्यक्रममा आए केहि नयाँ योजनाहरु जसले दमक परिचयलाई थप गाढा बनाउछ
विष्णुप्रसाद पोखरेल दमक/ कोरोना संक्रमण र यसको त्रासमा रहेका समयमा दमक नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रमहरुमा धेरैजसो त पुरानै दोरिएको पाईएको छ । यद्यपी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा यो पटक केहि नयाँ कार्यक्रम तथा योजनाहरु आएकाछन् । जुन योजनाहरु कार्यन्वयन भएमा दमकको परिचय थप मजबुत हुने देखिन्छ । शिक्षामा केहि नयाँ परिवर्तन गर्न खोजिएको […]