दमकका सामाजिक तथा ब्यवसायीक युवा श्याम र सीता तिम्सिनाने वैवाहिक बर्षगाठमा गरे असाहयलाई सहयोग
दमक/ झापा दमकका युवा ब्यवसायी एवं सामाजिक अभियान्ता,लायन्स क्लव अफ दमक गोल्डका द्वितीय उपाध्यक्ष श्याम तिम्सिना र सीता तिम्सिनाले असहाय मानव सेवा समाज दमकले शुरु गरेको भोकालाइ भोजन अभियानलाई सहयोग गरेकाछन् । आज आफ्नो वैवाहिक बर्षगाठको अवसरमा ९१ जना असायहरुलाई खाना तथा पानीको प्रवन्ध मिलाएको बतार्ईएको छ । यसभन्दा अघि देखि नै तिम्सिना यो अभियानमा […]