दमकमा पुर्वधार सेवा कर खारेज गर्न दमक उद्योग वाणिज्य संघको माग
विष्णुप्रसाद पोखरेल दमक/ दमक उद्योग बाणिज्य संघको नेतृत्वमा दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउदै टिपर, ट्याक्ट्रर, ट्रक, टेम्पो, ईरिक्सा लगायतका यातायात ब्यवसायीहरुले पुर्वधार सेवा कर खारेज गर्न माग गरेकाछन् । दमक नगरपालिका कार्यालयबाट असार १ गतेका दिन आ.व. २०७७÷०७८ मा पुर्वाधार सेवा उपभोग गर्ने सवारी धनीहरुले वार्षिक रुपमा पुर्वाधार विकास कर बुझाउन सूचना प्रकाशित गरेको थियो […]