दमकमा चरम लापरवाहीले कोरोना संक्रमणल त्रास ! पसल खोल्न र किनबेचमा प्रतिस्पर्धा तर छैन सावधानी
विष्णुप्रसाद पोखरेल दमक/ दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघले दमकका ब्यापारीहरुलाई बारम्बार रुपमा उच्च स्वास्थ्य सावधानी अपनाएरमात्र ब्यापार ब्यवसाय गर्नका लागि सार्वजनिक रुपमा बारम्बार अपिल गर्दै आएको छ । सामाजिक दुरी कायम राख्न, पसल अगाडि साबुनपानीले हात धुने ब्यवस्था मिलाउन, हुयाण्डसेनिटाइजरको ब्यवस्था गर्न, माक्स अनिवायए लगाउनका लागि पनि भनिरहेको छ । तर ब्यापारीहरुले यसलाई […]