दमक सहित झापामा लकडाउन खुकुलो बनाउने सहमति, भिडभाड हुने र बढि जोखिम क्षेत्र बन्द नै रहने
विष्णुप्रसाद पोखरेल दमक/ आज झापाका सबै स्थानीय तह, उद्योग बाणिज्य संघ तथा सरकोरवालाहरुको छलफलले लकडाउन खुकुलो बनाने निर्णय गरेको छ । छलफलमा सहभागि दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार विहान ८ बजे देखि दिउसो २ बजे सम्म निर्माण समाग्री तथा खाद्यान्न सहित अन्य पसलहरु कपडा, जुत्ताचप्पल, सुनचादी, इलोक्ट्रेनिक्स, सुरक्षा विधि अपनाइ भौतिक दुरी […]