झापामा लकडाउन खुकलो बनाउने भद्र सहमति, थप निर्णय आँउदो २७ गते
दमक/ जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलको पहलमा आज भएको उद्योगी ब्यवसायीहरुको छलफलले लकडाउनलाई केहि सहज बनाउने अनौपचारिक निर्णय गरेको छ । पुर्ण रुपमा बजार खुलाउने नखुलाउने भन्ने बिषयमा आँउदो २७ गते निर्णय हुनेछ । छलफलमा सहभागि दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार उद्यागी ब्यवसायीहरुको […]