कमल गाँउपालिकामा कोरोना नियण्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि दूब्र्यवहार र अपशब्दको प्रयोग
दमक/ झापाको कमल गाँउपालिका वडा नं. ३ मा कोरोना संक्रमण रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि गौरीमान फागो सहितले दूव्र्यवहार गरेको भन्दै आकस्मिक बाहेकका सेवामा आफुहरु जान नसक्ने यहाँका स्वास्थ्यकर्मीहरुले बताएकाछन् । विना अनुमति क्वारेन्टाइन बनाएको, स्वास्थ्यकर्मीहरु वडा कार्यालयमा बसेको, क्वारेन्टाइनमा रहेकाहरुलाई बाहिर किन हेर्न दिएको भन्दै अपशब्द बोल्दै हप्काएको स्वास्थ्यकर्मीहरुले प्रेष बिज्ञप्ति जारी गर्दै जनाएकाछन् । […]