दमकका ब्यवसायी भन्छन -यस्तो अवस्थामा कर असुल्ने निर्णय नसच्याए आफ्नो ब्यापार ब्यवसायको चाँबी कर कार्यालय तथा सरकारलाई बुझाउन बाध्य हुनेछौ
विष्णुप्रसाद पोखरेल दमक/ झापा दमकका अगुवा ब्यवसायीहरुले आन्तरिक राजश्व बिभागले आउँदो जेठ २५ गतेभित्र कर तथा करको विवरण नबुझाए जरिवाना लिने सूचनाप्रति आपत्ती जनाएकाछन् । लकडाउन खुलेको एक महिनापछि आफुहरु बिभागको सूचना अनुसार कर तथा करको विवरण बुझाउन सक्ने जनाउदै उक्त सूचना कार्यन्वयन नगर्न माग गरिएको छ । बिमल खतिवडा, युवराज घिमिरे, भरतकुमार चम्लागाई, नविनकुमार अग्रवाल, […]