झापामा जेठ २४ गतेदेखि उद्योग-ब्यवसाय खोल्ने ब्यवसायीहरुको निर्णय, जेठ २५ गतेभित्र कर बुझाउन गरेको सूचना खारेज गर्न माग
विष्णुप्रसाद पोखरेल दमक/ कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनको मोडालिटी परिवर्तन सहित विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै प्रकारका उद्योग, कलकारखाना, बजार ब्यवसाय खोल्ने अवस्था सिर्जना गर्न झापाका ब्यवसायीहरुले माग गरेकाहुन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय झापालाई जेठ २३ गतेसम्म यस बिषयमा निर्णय गर्न समय प्रदान गर्ने र यो नभए आफै […]