कोरोना संक्रमण भएकी दुई वर्षीया बालिकाको मृत्यु
काठमाण्डु, १८ जेठ– बाजुरामा क्वारेन्टिनमा मृत्यु भएकी दुई वर्षीया बालिकाको मृत्यु कोरोना भाइरस कोभिड–१९) कै कारण भएको पुष्टि भएको छ । क्वारेन्टिनमा अस्वस्थ भएपछि ती बालिकालाई १५ जेठमा अस्पताल भर्ना गरिएको थियो । उनको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको थियो । तर, कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृत्युको कारण स्पष्ट भएको थिएन […]