बजेट आशाबादी र सोचेभन्दा राम्रो लाग्यो-राजु खड्का
दमक/ सरकारले ल्याएको नयाँ बजेटप्रति मिश्रित प्रतिक्रिया आउन थालेको छ । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले बजेट राम्रो भएको प्रतिक्रिया दिएकाछन् । उनले यो बजेटले केहि आशा पलाएको जनाएकोछन् । पुर्वपश्चिम राजमार्गको बिस्तार, राम्रो राहत प्याकेज जस्ता कार्यक्रम समावेश रहेको पाईयो, उनले भने । निजी क्षेत्रलाई पनि राम्रो सम्बोधन भएको मैले पाएको […]