कथित उच्चजातीय समुदायमा जन्मिएर जान अन्जानमा मैले पाएका सुविधा/सहजता र विभेदमा मेराे संलग्नताका निम्ती म तपाईँसँग माफी माग्दछु-नविन प्राचिन
नविन प्राचिन सबैभन्दा जातीवादी ति हुन् जाे रूकुममा भएकाे नरसंहारलाई जात व्यवस्था सँग जाेड्न नहुने कुतर्क गर्दैछन् । हामीमा समस्या छ भनेर स्विकार्न र छलफल गर्न समेत तयार नहुने कथित उच्चजातीवादी अहंकार र काईते पारामा समाज जातीय लगायतका सबै विभेद भन्दा माथी उठिसकेजस्ताे,निरपेक्ष विचार स्थापना गराउन लागीपर्नेहरू समस्यालाई यथास्थितिमा राख्न खाेज्नेहरू हुन् । याे घटना […]