जनप्रतिनिधि, सरकार र सबै राजकीय लाभका पद पार्टी जिम्मेवारी मात्र हुन् , जागिर र पैत्रिक सम्पत्ति होइनन्-रमेश गुरागाई
रमेश गुरागाई कम्युनिस्ट पार्टीभित्र खासखास अवधीका निम्ति नेता तथा कार्यकर्ता र समर्थकसम्मको कार्यविभाजन गरिन्छ । जब निर्वाचन आउँछ, तब कामको नयाँ शाखा खुल्छ । त्यो हो उम्मेद्वारी। त्यो जिम्मेवारीमा पनि योग्य व्यक्ति खटाइन्छ । उसको जीतहारको आधार पार्टी हुन्छ र हुनैपर्छ । यदाकदा व्यक्तिले पनि भोट तान्छ भनिन्छ, कम्युनिस्ट पार्टीमा कमजोरीको शुरू बिन्दू त्यही हो […]