यस्तो बिषयमा अवस्थामा पनि दमकमा कतिपय ब्यापारीको लुटधन्दा, फेरी अनुगमन नहुँदा बजारमा मनपरी
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा कोरोना संक्रमणपछि लकडाउनका कारण एक्कासी दैनिक उपभोग्य सामाग्रिको भाँउ बढ्यो । पसल अनुसार मूल्य फरक रह्यो । बजार अनुगमन भयो र अनिवार्य मूल्य सूचि टाँस गर्न भनियो । मूल्य सूचि टाँस भयो र भाउ बढेको मूल्यलाई आधार बनाएर ब्यापारीले फाइदा लिए । पछिल्लो समयमा दाल, चिनी, मटर, तेल लगायत अधिकाँश […]