एकसातामा झापामा भारतबाट करिब १५ सय नेपाली भित्रिए, लुकिछिपी आएकाहरुबाट खतरा
विष्णुप्रसाद पोखरेल दमक/ झापामा एकसातामा १५ सयभन्दा बढि नेपाली भारतबाट भित्रिएकाछन् । सिमामा रहेका नेपालीहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला समन्वय समिति तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको पहलमा उनिहरुलाई झापा भित्र्याईएको हो । यसरी भित्र्याईएकाहरु धेरै झापा जिल्ला बाहिरका रहेकाछन् । जिल्ला भित्रकालागि सम्बन्धित पालिकामा बनाईएका क्वारेन्टाईनमा र जिल्ला […]