दमकमा लकडाउन अवज्ञा हुदै तर अन्य नगरपालिका र गाँउपालिकाहरुमा आवतजावतमा कडाई र नाँका सिल
जेठ ९ झापामा कोरोना संक्रमितको सख्या बढ्न थालेपछि स्थानीय तहले आ–आफ्नो पालिका प्रवेश गर्न कडाई गर्न थालेका छन् । भारतसँग पूर्व र दक्षिणतर्फ सिमा जोडिएको कचनकवल गाउँपालिकामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि अन्य पालिकाहरुले आआफ्नो प्रवेश नाकामा कडाई गरेका हुन् । गाउँपालिकाभित्र संक्रमण फैलिन नदिन स्वास्थ्य सेवा, कृषि सेवा, अनुमति पाएका खाद्य पसल र विकास […]