लकडाउन पालना नगरी अटेर गर्दा बिर्तामोड नगर सिल गर्नु पर्ने अवस्था आयो-मेयर ध्रुवकुमार शिवाकोटी
विष्णुप्रसाद पोखरेल दमक/झापा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले लकडाउनको अवज्ञा गरेर सडकमा भिड बढाउने, भारतीय शब्जि आइरहने क्रम रहेको र लुकिछिपी भारतबाट समेत असुरक्षित रुपमा नेपालीहरु आउने क्रम बढेपछि नगर सिल गर्नु पर्ने अवस्था आएको बताएकाछन् । जतिसुकै लकडाउन कडा गर्न आग्रह गर्दा पनि चोक बजारमा भेला हुने क्रम नरोकिएको मेयर शिवाकोटीले जनाएकाछन् । यो […]