किसानले उत्पादन गरेको कृषि सामाग्रि स्थानीय सरकारले किन्नुपर्छ र संकलनका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्छ-राम पौड्याल
राम पौडेल “युवाको सहभागिता, आधुनिक कृषि क्रान्तिमा स्थानिय सरकारको एक्यबद्धता घर–घरमा सरकारको विश्वासनियता” भन्ने मूल नाराका साथ अब स्थानीय सरकार अघि बढ्नुपर्छ । किनभने हिजोको अवस्थामा र आजको अवस्थामा फरक छ । भनिरहनु पर्दैन, गाउँमा खेतबारी जोत्ने राँगा र गोरु छैनन् । कसैको जग्गा १० धुर छ उसले खेती खनेर लगाउन सक्छ तर त्यो भन्दा […]