झापाको दमकले पसल खोल्ने नयाँ नियम सार्वजनिक, जोर गते खाद्यन्न र बिजोर गते अन्य तोकिएका पसल खोल्नु पर्ने
दमक/ झापाको दमक नगरपालिकाले जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र पनि सोहि निर्णय लागु गराउन नयाँ सूचना जारी गरेको हो । सूचनाः मिति २०७७ जेठ ०३ गतेको जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र तपशिल अनुसार पसल व्यवसाय […]