श्रम मन्त्री रामेश्वर राय यादवलाई हृदयघात
काठमाडौँ, ४ जेठ । श्रम मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनको अहिले बाँसबारीस्थित शहीद गंगालाल हृदयकेन्द्रमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको एन्जीयोग्राम गरिसकिएको छ । ‘मुटुमा अवरोध देखिएको छ । तर भोलि मात्रै शल्यक्रिया गर्ने तयारीमा छ,’ स्रोतले भन्यो । यादव गत मंसिरदेखि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको […]