दमक सहित झापामा खाद्यन्न लगायत दैनिक उपभोग्य सामाग्रि पसल दिन विराएरमात्र खोल्न पाईने, जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैरखाद्यान्न्न पसल
कोभिड—१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्द गरेसँगै उच्चस्तरीय समितिले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । सोही बमोजिम अनुगमन समितिले झापामा लकडाउन थप कडाइ गर्न शनिवार विभिन्न बुँदामा निर्णय […]