दमक असुरक्षित ! दमकमा सुरक्षाका विधि नअपनाइ खुलेका व्यवसायहरु बन्द गर्न ब्यवसायीकै माग (बिज्ञप्ति)
विष्णुप्रसाद पोखरेल दमक/ दमक क्षेत्रभित्र क्रियाशिल रेडिमेड कपडा, जुत्ताचप्पल, मोवाइल, ब्याग तथा कस्मेटिक व्यवसायी संघले कोरोना संक्रमण रोक्नका लागि स्थानीय सरकारलाई लकडाउन कडा पार्न माग गरेको छ । सुरक्षा उपाय नअपनाई खोलिएका पसल तथा ब्यवसाय बन्द गर्न पनि अनुरोध गरेको छ । दमकमा लकडाउनको पालना नै नभएको भन्दै स्वयं ब्यवसायीहरुले नै यो माग उठाएकाहुन् । […]