दमकमा लकडाउनको चरम उलंघन
दमक/ झापाको दमकमा लकडाउनको अवज्ञा हुन थालेको छ । आज बुधबार दमकमा सिटी सफारी सञ्चालन निर्वाध रुपमा भएकाछन् भने अधिकाँश पसलहरु पनि खुलेकाकछन् । नीजि सवारी साधनहरु प्रशस्त कुदेकाछन् । टिपरहरु पनि सडकमा कुदिरहेकाछन् । मोवायल पसल, भाँडाकुडा पसल, कपडापसल, जुत्ताचप्पल पसल पनि खुलेकाछन् । भट्टी पसल, कस्मेटीक र शैलन पनि खुला छ । खोल्न […]