यस्तो पो हो राजनीतिक संस्कार ! बिर्तामोडमा नेकपाले दियो गरिवका लागि १० हजार केजी चामल
विष्णुप्रसाद पोखरेल दमक/नेपालभर दूइसाता अघिदेखि लकडाउन रहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा अति विपन्नहरुको दैनिकी कष्ठप्रद बन्दैछ । कतिपयको घरमा हातमुख जोर्न समेत समस्या रहेको छ । अनि ति विपन्नको नाममा राजनीति शुरु भएको छ । राहतको बिषयमा घोचपेच शुरु भएकाछन् । एउटा चाउचाउनको पोको, कुइएको चामल, दुइ केसा केरा दिएर फोटो […]