प्रभावकारी न्यूजको प्रभाव-सिद्धेश्वर गुरुकुलमा पुग्यो खाद्यन्न सहयोग
दमक/ झापाको कमल गाँउपालिकास्थित सिद्धेश्वर गुरुकुलमा रहेका बटुकहरुलाई खाद्यन्न अभाव रहेको समचार प्रभावकारी न्यूजमा आएपछि लायन्स क्लव अफ लखनपुरका अध्यक्ष ज्ञानु पौड्याल सहित लायन्स जोन चियर पर्सन धर्मानन्द भट्टराई, लायन्सकर्मी तथा राजनीतिकर्मी राजु न्यौपानेले खाद्यन्न सहयोग गरेकाछन् । ४ बोरो चामल, ५ केजी दाल, पाँच केजी नून, ५ केजी तेल गुरुकुलमा लिएर उनिहरु गएकाहुन् । […]