रगत अभाव हुन नदिन पहल, दमकका संघसंस्थाहरु रक्तदान अभियानमा
दमक/ लायन्स क्लव स्वीट सिटि, हिमालयन टाइगर क्लव, चेरी क्लव र पहिलो पाइला नेपाल लगायतका संघसंसथाहरुले रेडक्रस दमकको ब्लड बैकमा पुगेर रक्तदान कार्यक्रमको आयोजना गरेकाछन् । पछिल्लो समय लकडाउनका कारण रगत संकलन कम भएको र देशमा रगत अभाव भएको समचारहरु आएपछि स्वतस्फूर्त रक्तदान हुँदै आएको छ । रक्तसञ्चार दमकका प्रमुख सिद्धार्थ दाहालका अनुसार कोरोना भाइरस […]