झापामा डेरामा बस्ने विद्यार्थीहरुलाइ सम्बन्धित जिल्लामा पठाईने निर्णय
विष्णुप्रसाद पोखरेल दमक/ कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिले झापाको दैनिक जनजिवन सहज बनाउन र कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि १३ बुँदे निर्णय गरेको छ । किसान सम्बन्धि, अति विपन्नलाइ राहत, सिमामा क्वारेन्ठटाइन विस्तार, दैनि उपभोग्य बस्तु तथा इन्धनको ब्यवस्थापन लगायतको बिषयमा निर्णय भएको समितिका संयोजक समेत रहेका जिसस प्रमुख सामेनाथ […]