तीनसाता अघि बेलायतबाट नेपाल फर्केका ३ जनामा कोरोना पोजेटिभ
काठमाडौं, १ वैशाख । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । तर, स्वाबबाट भने पुष्टि हुन बाँकी छ । एकै परिवारका तीन जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट जाँच गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । पोजटिभ देखिएका सबैलाई पाटनकै आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कोरोना पोजेटिभ देखिएसँगै तीनै जनालाई […]